संविधान संशोधनको प्रस्ताव आजै संसदमा दर्ता गर्ने

काठमाडौं । संविधान संशोधनको प्रस्ताव आज मंगलबार नै ब्यवस्थापिका संसदमा दर्ता हुने भएको छ । मन्त्रीपरिषद बैठकबाट पारित गरि आजै प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । यसका लागि अहिले प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । मंगलबार नै प्रस्ताव दर्ता गराउनका लागि संसदको कार्यालयमा तयारी गरिएको … Continue reading संविधान संशोधनको प्रस्ताव आजै संसदमा दर्ता गर्ने